समाज / स्थानीय

खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको आयव्यव सार्वजनिक

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८।७९को आयव्यव सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ । समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने...

पुरा पढ्नुहोस
गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् दिप बोर्डिङमा खाना महोत्सब

बुटवल । दिप बोर्डिङ हाई स्कुलमा खाना महोत्सव सम्पन्न भएको छ। दोस्रो त्राईमासिक परिक्षाको नतिजाको दिन प्रत्यक वर्ष मनाउदै आइएको खाना महोत्सव शुक्रवार सम्पन्न भएको हो।कोरोनाले २ वर्ष रोकिएको खाना महोत्सव यो वर्ष सम्पन्न...

पुरा पढ्नुहोस
शान्ति नमुनाले मनायो ६४ औं वार्षिकोत्सव

रुपन्देही । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले देश र...

पुरा पढ्नुहोस
अक्सफोर्डको दुई दिवसीय शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले सन्चालन गरेको दुई दिवसीय पुरस्कार वितरण तथा  सांस्कृतिककार्यक्रम बुधबार  सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता भएको  दुईदिवसीय कार्यक्रमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव हुँदै, तयारी पुरा

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गतेनयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
आमा मिलन केन्द्र द्वारा  विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बुटवल । आमा मिलन केन्द्र बुटबल २ ले मैनाबगर आधारधुत बिद्यालयमा न्यानो कपडा बितरण गरेको छ । बिद्यालयमा अध्यानरत गरिब ९० जना बिद्यार्थीहरुलाई न्यानो टोपि बितरण गरिएको सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीले बताए । कार्यक्रममा...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्ड मा।वि मा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल वडा नं. ८ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा...

पुरा पढ्नुहोस
तरकारी खेतीले फेरिएको पाल्पाका महिलाको दैनिकी

रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन...

पुरा पढ्नुहोस
रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

भैरहवा । रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो । चिसो मौसमलाई मध्यनजर...

पुरा पढ्नुहोस