समाज / स्थानीय
दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन...
पुरा पढ्नुहोसलोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीकाे तिलाेत्तमामा भएकाे चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार...
पुरा पढ्नुहोसबुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ। खेल सप्ताह फागुन ४ गतेसम्म सञ्चालन हुने छ भने पुरस्कार ५ गते एक समारोहका बिचमा प्रदान गरिने स्कूलका खेलकूद संयोजक वेदन्यौपानेले...
पुरा पढ्नुहोसपामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले मुलुकको बदलिदो परिवेशसँगै शिक्षा नीतिमा पनि आमुल परिवर्तन गर्नु...
पुरा पढ्नुहोसबुटवल । डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार...
पुरा पढ्नुहोसबुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना...
पुरा पढ्नुहोससिद्धार्थनगर नगर क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित् कार्यालयहरुलाई सात दिनकाे अल्टिमेटम दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा एक साता बत्ती जाने भएको छ। नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशखाले सार्वजनिक सूचना निकालेर एक सातासम्म बत्ती जाने बताएको हो। सूचनामा भनिएको छ, ‘कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी जिल्ला, सुनवल न.पा. १३, बडेरास्थित...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ निवासी दिनेश कुँवर, सीता कुँवर र प्रदीप कुँवरले तिलोत्तमास्थित मानव सेवा आश्रममा रहेका ७५ जना आश्रित व्यक्तिलाई खाना खुवाउनुको साथै खाद्यान्न तथा फलफुलसहितका सामग्री हस्तान्तरण गरेका छन्...
पुरा पढ्नुहोसप्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरी आज २५ औं स्थापना दिवस मनउंदै छ । पे्रस चौतारी रुपन्देहले स्थापना दिवसको अवसरमा बुटवलमा आज रक्तदान कार्यक्रम गरेको छ ।पे्रस चौतारी नेपाल नेकपा एमाले निकट पत्रकारहरुको संगठन हो...
पुरा पढ्नुहोस









