समाचार

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२औं बार्षिक उत्सवको अवसरमा आज स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुर्य बिक,अनिशा पराजुली ,आसिश खडकाको समुह प्रथम भएको छ भने बिएड चौथो बर्षका भुबन...

पुरा पढ्नुहोस
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स समापन

बुटवल । बुटवलमा गत सुक्रवार शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ। ३ दिन सम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनिहरुले समुदायमा पारेको...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला लुम्बिनीमा शुरु

  बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आईतबारदेखि लुम्बिनीमा शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्व विभाग...

पुरा पढ्नुहोस
लुम्बिनीमा एकसाथ ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान तथा ध्यान कार्यक्रम हुँदै

बुद्ध जन्मस्थल लुम्बिनीमा विराट चक्रविज्ञान तथा ध्यान हुने भएको छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने विराट चक्र विज्ञान तथा ध्यान हुने भएको छ । आयोजकले तिलोत्तमामा पत्रकार सम्मेलनको...

पुरा पढ्नुहोस
तम्घास-सिमलटारी सडक कालोपत्रे भएको ४ वर्षसम्म पनि बनेनन् पुल

मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु...

पुरा पढ्नुहोस
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा द्वारा शिवध्यवारोहण कार्यक्रम (तस्वीरहरु)

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा बुटवलले शिवध्यवारोहण कार्यक्रम सम्पन्न गरेको छ । परमात्या अवतरणको यादगार दिवसको उपलक्ष्यमा आयोजित शिवध्यवारोहण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरी, ब्रम्हाकुमारी नेपालका सह–निर्देशक...

पुरा पढ्नुहोस
बुद्धजन्मस्थल लुम्बिनी बाट १२५० जनाको धम्मयात्रा शुरु

बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...

पुरा पढ्नुहोस
दीपेश पुनलाई रुपन्देही ल्याईयो

काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा ल्याईएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो...

पुरा पढ्नुहोस
खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले शुक्रबार विश्व उपभोक्ता दिवसको अवसर पारेर खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरेको छ । उपभोक्तालाई अधिकारको विषयमा जागरुक बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस
रेसुंगा बिमानस्थलमा हप्ताको तीन पटक उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने भएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्स सँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए । उनका अनुसार अब गुल्मीकाे रेसुंगा विमानस्थलमा...

पुरा पढ्नुहोस