समाचार
बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ। हर्बल प्रालिको परिसरभित्र राखिएको सल्लोको काठ र खोटोमा बिहीबार आगलागी भएको हो। अझै आगो नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। आगलागी नियन्त्रणको लागि...
पुरा पढ्नुहोसगुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको...
पुरा पढ्नुहोसदाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले...
पुरा पढ्नुहोसकाठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...
पुरा पढ्नुहोसबुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम...
पुरा पढ्नुहोसबुटवल । यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा आज विहान ठुलो दुर्घटना भएको छ । मुख्य राजमार्गमा भएको ठुलो दुर्घटनामा मानविय क्षति भने भएन । बा ४ ख ४८६ नं. को बस तिलोत्तमाको कोटिहवामा आईतबार विहान ५ बजे दुर्घटना...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली...
पुरा पढ्नुहोसगुल्मीको चन्द्रकोट गाउँपालिका–८ तुराङस्थित गेखुङ् फाँटको खेतमा सिंचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ। सिंचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्ष चैत महिनामा पनि मकैको बिरुवा उम्रिएका छन्। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको...
पुरा पढ्नुहोसगुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए। लगभग ३ मिटर लम्बाई भएको...
पुरा पढ्नुहोस









