समाचार

गुल्मी पहिरो अपडेटः घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान...

पुरा पढ्नुहोस
एसईई अनुत्तीर्ण भएपछि एकै स्कुलका दुई छात्राले गरे आत्महत्या

रुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्...

पुरा पढ्नुहोस
शुक्रबारदेखि मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ...

पुरा पढ्नुहोस
एउटै सामुदायिक विद्यालयका दुई छात्रको ‘फोर जीपीए’

पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’...

पुरा पढ्नुहोस
बुटवल ईडन स्कुलले ल्यायो एसईइमा शत प्रतिशत नजिता

बुटवल । बुटवल–११ स्थित ईडन बोडिङ स्कुलले ०८० सालको एसईइ परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ । विद्यालयका प्राचार्य शिवहरी भट्टराईले १ जना प्लस, ६ जना ए सहित विद्यालयले शत प्रतिशत नजिता ल्याएको बताए । विद्यालयबाट...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका...

पुरा पढ्नुहोस
रामापुर माविका कृतिम र न्यू होराइजन स्कूलका प्रवेशले एसईईको नतिजामा ४ जीपीए ल्याए

बुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको...

पुरा पढ्नुहोस
अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै

माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...

पुरा पढ्नुहोस
सुत्केरीलाई १५ सयको भाले, मृतकका परिवारलाई घिउ

तुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सुत्केरीलाई भाले र वडावासीको मृत्यु भए मृतकका परिवारलाई घिउ दिने नीति अख्तियार गरेको छ। वडाध्यक्ष मानबहादुर रावतले वडाका सुत्केरी महिला हरेकलाई एक हजार ५ सय बराबरको भाले उपहार...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले...

पुरा पढ्नुहोस