समाचार
पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...
पुरा पढ्नुहोसबुटवल । दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका १७ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् । जिल्लाकाे राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने...
पुरा पढ्नुहोसरोटरी क्लब अफ तिनाउ बुटवलको आठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी वर्ष २०२४/२५ डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२३/०२४ का अध्यक्ष...
पुरा पढ्नुहोसरोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको १७ औ डिआरआर पदस्थापन समारोह सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ तिलोत्तमा स्थित होटेल...
पुरा पढ्नुहोसबुटवल । अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाईका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ । विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम र कक्षा १२ को...
पुरा पढ्नुहोसकालिका मानवज्ञान माबि बुटवलका विद्यार्थिहरुले कृषिसम्बन्धि व्यवहारिक सिप हासिल गर्नको लागि खेतमै पुगेर किसानसँग धान रोपेका छन् । विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका ४० जना विद्यार्थीहरुले तिलोत्तमा नगरपालिका...
पुरा पढ्नुहोसबुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन...
पुरा पढ्नुहोसदाङको राप्ती नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुरस्थित नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना...
पुरा पढ्नुहोसशुक्रबारदेखि परेको अविरल पानीपछि विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्वार्थ राजमार्गको पाल्पा बुटवल सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । सडकमा खसेको...
पुरा पढ्नुहोसदाङमा लगातार परिरहेको पानीका कारण बस्ती डुबानमा पर्न थालेका छन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेकाे हाे। बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा...
पुरा पढ्नुहोस








