समाचार
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए। उनका अनुसार...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली...
पुरा पढ्नुहोसरोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् ।शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।...
पुरा पढ्नुहोसबुटवल । बुटवल १ मा रहेको बुटवल माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरुको लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा सेनिटरी प्याड वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा कार्यक्रम...
पुरा पढ्नुहोसलियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह एवं अवार्ड सेरोमनी सम्पन्न भएको छ। पहिलो सत्रको कार्यक्रम लियो वर्ष २०२३-२४ का अध्यक्ष क्षितिज पछाइको अध्यक्षता साथै दोश्रो सत्रको अध्यक्षता लियो वर्ष २०२४-२५ कि अध्यक्ष बर्षा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष...
पुरा पढ्नुहोसबुटवल । तिनाउ नदिमा बगरे एक बालकको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ स्थीत श्रृजना नगरमा रहेको आफन्तकोमा भेटन आएका २ बालक नदिमा पौडी खेल्ने क्रममा बगेको...
पुरा पढ्नुहोसनेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालनमा ल्याएको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारालाई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका छन् । बुटवलमा रहेको प्रमुख प्रमुखको कार्यालयमा बिहान प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ गरेपछि...
पुरा पढ्नुहोसबुटवलको मणिमुकुन्द सेन उद्यान फुलबारीमा एकवर्षमा झण्डै सात लाख पर्यटकले अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा झण्डै साढे पांचलाख पर्यटक सशुल्क र एकलाख पचास हजार पर्यटक निशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान...
पुरा पढ्नुहोस








