समाचार
नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ। गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए। निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि उनले गाडी फिर्ता गरेका हुन् । पूर्व मुख्यमन्त्री केसीले प्रयोग...
पुरा पढ्नुहोसकाठमाडौं । आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको...
पुरा पढ्नुहोसबुटवल । सम्झौता बमोजिमको एक करोड ३८ लाख रुपैयाँ नदिएपछि रुपन्देही व्यापार संघविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बायोमेड इन्टरनेशनल काठमाडौंले संघविरुद्ध एक करोड ३८ लाख रुपैयाँ सम्झौता बमोजिमको रकम पाउनुपर्ने माग गर्दै...
पुरा पढ्नुहोसबुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ । भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन्। हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८०...
पुरा पढ्नुहोसहिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज,...
पुरा पढ्नुहोसहरितालिका तीज पर्व आज (शुक्रबार) मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।...
पुरा पढ्नुहोससंस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी ढाबा स्थित छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ राजपुरका २३ वर्षीय उमेश पौडेल र वडा नं. ८ बोडगाउँका २२ वर्षीय...
पुरा पढ्नुहोस









