समाचार
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५।५७ मिटर छेडिएको हो । योसंगै करिब सुरुङको आधा भाग खन्ने काम...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ...
पुरा पढ्नुहोसबुटवल : शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल अनि पिठ्युँमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे। दसैं खर्चका माग्न आएका उनले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् । टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध...
पुरा पढ्नुहोसबाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प...
पुरा पढ्नुहोसबुटवल। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा बुधवार सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको छ । जसमा लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश...
पुरा पढ्नुहोसआज बुधबार, २ असोज २०८१ (१८ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल- मेष : उचित निर्णय लिइएला। शुभकार्यमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। भाग्यशाली रङ रातो र अङ्क...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले...
पुरा पढ्नुहोसदाङ–लुम्बिनी प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यहरुलाई दर्जन बुँदामा आचारसंहिताको मापदण्ड बनाई कस्ने भएको छ । एमाले प्रदेशसभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेशसभा सदस्यहरुलाई आचारसंहिता लागु गर्ने निर्णय...
पुरा पढ्नुहोस









