समाचार
दाङ । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई र दीपिका भट्टराई पढाईमा उत्कृष्ट थिए । उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका गतिविधिहरुमा सहभागि हुन्थ्ये ।...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोष र निर्माण व्यवसायी बीच उत्पन्न विवाद सहमतिपछि सल्टिएको छ । काम गरेको रकम भुक्तानीको विषयलाई लिएर आन्दोलनरत निर्मार्ण व्यवसायीले कोषका पादाधिकारीमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको थियो । हातपात...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले मासु पसल अनुगमनमा कडाई गरेको छ । बुटवलमा बधशाला सञ्चालनमा आएपनि मासु व्यवसायीहरुले बधशाला बाट बध गरेको खसी बोकाको मासु विक्रि नगरेको भन्दै अनुगमनमा कडाई गरेको छ । पछिल्ला दिनहरुमा लगातार मासु...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा अहिले पनि खुल्याम रुपमा बाख्रीको मासु विक्रि वितरण हुने गरेको भेटिएको छ । खसी, बोको भन्दै बाख्रीको मासु अहिले पनि बजारमा खुल्याम रुपमा विक्रि वितरण गर्ने गरेको आईतबार बुटवलमा भएको मासु पसल...
पुरा पढ्नुहोसदशैंका लागि साना दरका नोट आजदेखि साट्न सकिने भएको छ । राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ । सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित लालटिन बहुउद्देश्यीय सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य पुतलीमाया गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । पाल्पास्थित तानसेनमा निधन भएकोमा बुटवलको मगरघाटमा उनको अन्त्येष्टि भएको हो । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७०...
पुरा पढ्नुहोसबुटवल । बुटवलबाट काठमाण्डौ जांदै गरेको विगर जिपसंगै पुरीदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोस









