समाचार
बुटवल । कर्मचारी सञ्चय कोष, बुटवल शाखाले आफनो ६३ औं वार्षिकोत्सव सोमबार मनाएको छ । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसीको अध्यक्षता तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल स्वतह कायम भएका छन् । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकानगरमा आईतबार देखि होटल हाईल्याड प्रालिको औपचारिक शुभारम्भ गरिएको छ । युवा पर्यटन व्यवसायी अर्जुन थापाले एकल लगानीमा प्रा.लिको रेष्टुरेन्ट शुभारम्भ गर्दै हाईल्याण्ड प्रा.लिलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन । उक्त शुभारम्भ...
पुरा पढ्नुहोसबुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउँदै छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले...
पुरा पढ्नुहोससिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उधोग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा...
पुरा पढ्नुहोसबुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ । रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ ले आइतवार इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्ताफ स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औ जन्मोत्सवको अवसरमा २० औ रक्तदान तथा छात्रावृत्ति बितरण गरेको छ । परिषदका अध्यक्ष सकुर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा सर्प महोत्सव हुन लागेको हो । मानव र सर्प बीच...
पुरा पढ्नुहोसम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औषधी व्यवसायको नाममा हुने लागुऔषधको कारोबारलाई कडाइ गरिने बताएका छन्। औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने भन्दै मुख्यमन्त्री आचार्यले व्यवसायीकर्तालाई ख्याल गरेर व्यवसाय गर्न औषधी व्यवसायीलाई आग्रह गरे। नेपाल...
पुरा पढ्नुहोस