समाचार

बुटबलमा रगत अभाब टादै ´सोसल ग्रुप`

रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान...

पुरा पढ्नुहोस
´सम्पर्क समाज गाउको प्रर्यटकीय बिकासमा लागौ`

भुतुङ छापचौर तराई सम्पर्क समाज नया वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्कक्रम सम्पन गरेको छ । कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाज भनेको जन्मस्थान र...

पुरा पढ्नुहोस
देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन

बुटवल योगिकुटी स्थित देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन हुनुभएको छ । समितिको १४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमल नेपाल,...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...

पुरा पढ्नुहोस
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व

आज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय...

पुरा पढ्नुहोस
रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

  रुपन्देही । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा...

पुरा पढ्नुहोस
आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी

भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो । आतंकवादी आक्रमणबाट उनको मृत्यु...

पुरा पढ्नुहोस
दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा सोमवार डुबेर बेपत्ता भएका तीनैजना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका स्थानीय तीनजना बालक...

पुरा पढ्नुहोस
पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

लुम्बिनी प्रेस क्लबका निवर्तमान कोषाध्यक्ष पत्रकार राधेश्याम बिश्वकर्मामाथि तस्करहरुको समूहले रुपन्देहीको मर्चवारमा गरेको दुव्र्यवहार र भौतिक आक्रमणको प्रयासका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका लागि रुपन्देहीको मर्चवार जाँदै गरेका...

पुरा पढ्नुहोस