समाचार

घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई संगठनको आग्रह

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको...

पुरा पढ्नुहोस
गुल्मीमा सडेको अवस्थामा शव फेला

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला...

पुरा पढ्नुहोस
पाल्पाका ५८ सामुदायिक वनमा एक सातायता भीषण डढेलो

पाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ । पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन...

पुरा पढ्नुहोस
‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि...

पुरा पढ्नुहोस
नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने भएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रिय अधिवेसन हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष प्रेम सागर...

पुरा पढ्नुहोस
बुटवलमा चर्को गर्मी, ४० डिग्री सेल्सियस तापक्रम पुग्यो

बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर २५ मिनेटको तापक्रम मापन अनुसार बुटवलमा ४० डिग्री...

पुरा पढ्नुहोस
प्रहरीको बदनाम गराएको अभियोगमा पक्राउ

रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन...

पुरा पढ्नुहोस
बुटवलमा खल्ती डिजिटल वालेटको ‘खल्ती हव’ शुभारम्भ

बुटवल । खल्ती डिजिटल वालेटले बुटवलमा आफ्नो हबको औपचारिक उद्घाटन गरेको छ । ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी...

पुरा पढ्नुहोस
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले किसानको २४ लाख बढि रकम तिरेनन्

बुटवल । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न आनाकानी गरेका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै...

पुरा पढ्नुहोस