समाचार
बुटवल । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा उम्मेद्वारी दिएका बालाराम भट्टराईले आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरेका छन् । उनले आईतबार बुटवलमा पत्रकार सम्मेलनगरी मतदानको लागि मतदातालाई आग्रह गरेका...
पुरा पढ्नुहोसलुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा लि को आवास परियोजना तिलोत्तमा होम्स्मा घर हस्तान्तरण गर्न सुरु गरिएको छ । निर्माण सम्पन्न भएका घरहरु सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्न सुरु गरिएको हो । आइतबार कम्पनीले अग्रीम बुकिङ गरेकाहरु...
पुरा पढ्नुहोसलुम्बिनी । विश्व सम्पदा सूूचीमा सूूचीकृतको तयारीमा रहेको प्राचिन तिलौराकोट दरबार क्षेत्रको झाडी, बुुट्यान सरसफाई शुरु गरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण र पुरातात्विक स्थललाई प्रस्तुुतयोग्य बनाउनका लागि आईतबार...
पुरा पढ्नुहोसपाल्पा : पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला छिन्। उनको सनाखत भइ नसकेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र...
पुरा पढ्नुहोसबुटवल । बुटवल बाट बाग्लुङगको बुर्तिवाङ जादै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अहिले घटनास्थलमा एक जना शब भेटिएको छ । लु १...
पुरा पढ्नुहोसबुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकि छ। अहिले प्रहरी घटनास्थल पुगिसकेको र उद्धार कार्य शुरु...
पुरा पढ्नुहोसआज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । पञ्चाङ्ग...
पुरा पढ्नुहोसबाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचाररत राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल लगिएका उनमा वैशाख १...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन हुने भएको छ । अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरि ५ सय जनाको सहभागिता रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक...
पुरा पढ्नुहोसबुटवल । पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई जोडेर लैजानुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिको प्रायोजन तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा बुटवलमा नया वर्षको स्वागतमा भएको साइक्लिङ...
पुरा पढ्नुहोस








