समाचार

लुम्बिनीमा साढे २ वर्षदेखि अलपत्र विद्युतीय गाडी संचालनको अनुमति

साढे २ वर्षदेखि अलपत्र अवस्थामा लुम्बिनीमा थन्किएका विद्युतीय गाडी अव भने सञ्चालनमा आउने बाटो खुलेको छ । बैशाख ८ गते लीला गिरी नेतृत्वमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रुपान्तरण गर्ने...

पुरा पढ्नुहोस
सभामुख तुलाराम घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन् । प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २ (२) बाट प्रदेश सभामा निर्वाचित घर्ती मगरले १३...

पुरा पढ्नुहोस
रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

बुटवल : गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो। बैशाख १५...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकार जेठको पहिलो सातादेखि सञ्चालनमा आउने

बुटवलः व्यावसायिक घराना आईएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केबलकार आउँदो जेठको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। लुम्बिनी केबलकार प्रालिले यसअघि वैशाखमा केबलकार सञ्चालन गर्ने भने पनि प्राविधिक कार्य सम्पन्न नभएकाले...

पुरा पढ्नुहोस
रुपन्देही-२ बाट निर्वाचित एमालेका विष्णु पौडेलले कति गरे चुनावमा खर्च ?

गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नंं २ बाट निर्वाचित विष्णु पौडेलले चुनावमा २२ लाख बढि खर्च भएको भन्दै विवरण बुझाएका छन् । आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष...

पुरा पढ्नुहोस
 भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का...

पुरा पढ्नुहोस
औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा हस्पिटल छैठौ बर्षमा प्रवेश, ५ बर्षमा १ लाख ३० हजार बढीले लिए ओपिडी सेवा

बुटवलमा विशेषज्ञ सेवा दिदै आएको सिद्घबाबा हस्पिटल प्रालिले आफ्नो छैटो वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । अस्पताल परिसरमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा...

पुरा पढ्नुहोस
बुटवलका नगरप्रमुख काठमाडौंमा भेटघाटमा व्यस्त

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेटेर बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । खुमलटार ललितपुरमा रहेको कार्यालयमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै प्रदर्शन

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् । सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको...

पुरा पढ्नुहोस