समाचार
सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा सोमबार बिहान ९ बजेदेखि राजमार्ग चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क हुँदै बुटवल उपमहानगरपालिकासम्म...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा दाङस्थित प्रदेश राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरलाई हरियालीमय र आकर्षक बनाउन सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमको उद्घाटन...
पुरा पढ्नुहोसहाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा...
पुरा पढ्नुहोसबुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण...
पुरा पढ्नुहोसगुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै...
पुरा पढ्नुहोसश्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन दलीत, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तिब्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ । लामो समयदेखि...
पुरा पढ्नुहोसबुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा सो मेला...
पुरा पढ्नुहोसबुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी...
पुरा पढ्नुहोसबड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् । उक्त पर्वको अवसरमा जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई,...
पुरा पढ्नुहोस









