समाचार

गुल्मीमा पहिरोले प्रमुख ३ सडक अवरुद्ध, आवतजावत ठप्प

पहिरोका कारण जिल्लाका प्रमुख सडकहरू अवरुद्ध भएका छन् । प्रमुख सडक सञ्जाल प्रभावित हुँदा सर्वसाधारण आवत-जावतमा समस्या भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी-२ स्थित राक्सेमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
नियमित लयमा फर्कियो रुपन्देही

बुटवल । जेनजी आन्दोलनका कारण सुस्ताएको रुपन्देहीमा चहलपहल सुरु भएको छ । जिल्लामा निषेधाज्ञा, कफ्र्यु हटाइएपछि आईतबार देखि रुपन्देहीमा चहलपहल सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा अहिले शान्ती सुरक्षा...

पुरा पढ्नुहोस
अरब र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारीदे‍खि धेरै भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ। तर अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेकाले देशभर वर्षाको...

पुरा पढ्नुहोस
भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन

जेनजीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको पाइएपछि बुटवलमा एक जना शिक्षकको जागिर गएको छ । बुटवलको कालिका मानवज्ञान माविमा पढाउने शिक्षक शिवशंकर शुक्लाले आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा संलग्न भएपछि विद्यालयले उनलाई जागिरबाट बर्खास्त...

पुरा पढ्नुहोस
रुपन्देहीमा पुनः निषेधाज्ञा र कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको हो । साथै आवतजावत, सभा, जुलुस, प्रदर्शन पूर्ण रूपमा...

पुरा पढ्नुहोस
रूपन्देहीमा तीन दिनपछि हट्यो निषेधाज्ञा र कर्फ्यू

रूपन्देहीमा विगत तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार मंगलबार बिहान साढे ९ बजेदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू शुक्रबारदेखि हटेको हो। ‘केही दिनदेखि जारी अस्थिर अवस्था अहिले...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो

जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु...

पुरा पढ्नुहोस
रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित

प्रदर्शनकारीहरूले आज (मंगलबार) दिनभर रुपन्देहीमा विभिन्न नगरपालिका, काँग्रेस, र एमाले नेताका घर, वडा कार्यालयहरू, नेताको लगानी रहेका भनिएका होटल, तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड गरी क्षति पुर्‍याएका छन्। प्रदर्शनकारीहरूले आज साँझपख भैरहवा स्थित गौतमबुद्ध...

पुरा पढ्नुहोस
प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन

सामाजिक सञ्जाल सूचीकरण नगरेको भन्दै सरकारले गत साता विभिन्न सोसल प्लेटफर्म बन्द गरेको विरोधमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा बाँकेको नेपालगञ्जका युवा सुलभमान श्रेष्ठले ज्यान गुमाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१ का २२ वर्षीय सुलभमान काठमाडौं इन्जिनियरिङ...

पुरा पढ्नुहोस
बुटवलका सम्पूर्ण विद्यालय आज बन्द

बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु आज एकदिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले सोमबार साँझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा आज मंगलबार एक दिनका लागि बिदा दिने...

पुरा पढ्नुहोस