समाचार
लुम्बिनीमा २६६ वटा नयाँ सिँचाई आयोजना बनाउन ६६ करोड बजेट विनियोजन गरिएको छ। २६६ वटा भूमिगत तथा लिफ्ट सिँचाइ आयोजनाका लागि ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी वर्षको बजेटमा निर्माणाधीन मझौला तथा साना सिँचाइतर्फाका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन् । मुख्यमन्त्री...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले खेलकुदका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै खेलकुदका लागि ८ करोड विनियोजन गरेको जानकारी...
पुरा पढ्नुहोसलुम्बिनी सरकारले एक घर एक धारा पानीको व्यवस्थापन गर्न १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटले ६० वटा खानेपानी आयोजना १ लाख १८ हजार ९०० जनाले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन्।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले विद्यालयलाई डिजिटल प्रविधिमा आधारित सामाग्री खरिद गर्न ३० करोड बजेट विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार बजेट सार्वजनिक गर्दै डिजिटल प्रविधिका लागि बजेट छुट्याएको बताए। राप्ती...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले बजेट विनियोजन गरेको छ। राहत तथा उद्धार गर्न पिडितसंग प्रदेश सरकार नाराका साथ बजेट विनियोजन गरेको हो। वन्यजन्तुबाट हुने क्षतिको बीमा नमुनाको रुपमा गर्न बर्दीयाको मधुवन १ र ३ बाट शुरुवात गर्न...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कुंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मँगलबार हत्या गरेको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले जिल्ला अनुसार कृषी उत्पादन र पशुपालनलाई प्रवद्र्धन गर्ने भएको छ। रुकुम रोल्पामा स्याउ खेती प्रवद्र्धन गर्ने भएको छ भने गुल्मी अर्घखाँचीमा सुन्तला प्रवद्र्धन गर्ने भएको हो। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा स्रोत सहमतिको ९ महिनाभित्र ठेक्का नलागे बजेट कटौती हुने भएको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले स्रोत सहमतिको ३ वर्षभित्र निर्माण गर्न सक्नुपर्ने भएको हो। प्रदेशले नयाँ गाडी खरिन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलोपटक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोहीअनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने...
पुरा पढ्नुहोस







