समाचार
बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा...
पुरा पढ्नुहोसबुटवल । कपिलबस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो भने महाराजगञ्ज नगरपालिकामा २ जना गरी ४ जनाको मृत्यु भएको हो । बुद्धभूमि नगरपालिका...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...
पुरा पढ्नुहोसवूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना...
पुरा पढ्नुहोसतपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ । रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल...
पुरा पढ्नुहोसचान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको...
पुरा पढ्नुहोसबुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना,...
पुरा पढ्नुहोसलियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। लायन बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव जि डि शिखरले जानकारी दिएका छन। नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि...
पुरा पढ्नुहोस









