समाचार
बुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैंया भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता...
पुरा पढ्नुहोसबुटवल । व्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण...
पुरा पढ्नुहोससँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सम्पदाहरुको खोजी गरि मौलिक रुपमा संरक्षण गर्नेे बताएका छन् । लुम्बिनी विकास कोषको लुम्बिनीमा सोमबार उद्घाटन परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुलाई मौलिक...
पुरा पढ्नुहोसम्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ । संघीय संसदमा दर्ता भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा नं ५ शान्तिटोलका २० बर्षिय सुमन बिककाे रहस्यमय मृत्युको घटनाको स्वतन्त्र र निस्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयहरूले प्रदर्शन गरेका छन् । घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै मृतकका आफन्त...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल...
पुरा पढ्नुहोसरुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् । उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ । शनिबार...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि बुटवलको...
पुरा पढ्नुहोस








