समाचार

बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका छन् । शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि...

पुरा पढ्नुहोस
शिव शिखर र तिलोत्तमाको सार्थक सहकारीमा पैसा डुब्यो ? ईप्रका बुटवलमा निबेदन दिन जानुस्

बुटवल । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सहकारीको बारेमा अनुसन्धान अघि बढेका...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले लोगो बनाउँदै, उत्कृष्ट बनाउँनेलाई २५ हजार पुरस्कार दिईने

बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ लोगो बनाउने भएको छ । उपमहानगरपालिकाको पहिचान झल्काउने गरी नयाँ लागो बनाउन लागेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै लागो बनाउन सार्वजनिक रुपमा आव्हान गरेको छ । लोगो निर्माण गर्दा...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरमा शोक बिदा

मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडाअध्यक्ष घिमिरेको निधनमा...

पुरा पढ्नुहोस
लुम्बिनीका फोटो ग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए दिवस

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भवनाहरुको खोजी र पहिचान सहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटो ग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनीमा बढे पर्यटक, उत्साहित भए व्यवसायी

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटकको संख्यामा बृद्धि भए संगै व्यवसायीहरु उत्साहित भएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९...

पुरा पढ्नुहोस
पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति

भास्करानन्द माया शर्मा अक्षकोषले भैरहवामा छात्रावृत्ति वितरण गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद...

पुरा पढ्नुहोस
१३ बुँदे बसन्तपुर घोषणापत्र जारी गर्दै सकियो प्रादेशिक मिडिया सम्मेलन

 प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ  १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्विनीको प्रस्तुती

रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको बिषयमा कार्यपत्र प्रस्तुत भएको छ । रुसको बौद्ध राज्य बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्र्तराष्ट्रिय सम्मेलनमा लुम्विनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्य...

पुरा पढ्नुहोस