समाचार

छाडा चौपाया व्यवस्थापनका लागि लगेको रकमले अरु काम गरेपछि नन्दनी खारेज गरिएको हो–नगरप्रमुख पाण्डेय

बुटवल–बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिवनगरमा रहेको नन्दनी गौशाला खारेज गरेको बारे स्पष्टीकरण दिएका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउने

बुटवल जेसीज ५० औं वर्षमा प्रवेश गर्दैछ । सन १९७४ सेप्टेम्बर १ मा स्थापना भएको बुटवल जेसीजले ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्णजयन्ती मनाउन लागेको छ । बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउन लागिएको बुटवल...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो...

पुरा पढ्नुहोस
तीन हजार ७४२ थान मालासहित दुई पक्राउ

प्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ । लुमिबनीबाट काठमाडौं जाँदै गरेको...

पुरा पढ्नुहोस
पाल्पा पहिरो : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान

पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा,...

पुरा पढ्नुहोस
पाल्पामा स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु, ७ जना घाइते

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो...

पुरा पढ्नुहोस
पाल्पाको जोर्तेमा स्कार्पियोलाई पहिरोले च्याप्यो

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम...

पुरा पढ्नुहोस
आज देखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु

नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान सुरु गरेकाे छ। आज देखि दुई गन्तव्यमा उडान सुरु गरेकाे हाे । नेवानि प्रवक्ता रमेश पौडेलले भैरहवाबाट हरेक...

पुरा पढ्नुहोस