समाचार
बुटवल । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो । रुपन्देहीको बुटवल र यस आसपासमा समेत भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे बुटवल आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब...
पुरा पढ्नुहोसबुटवलमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः५० बजेतिर बुटवल आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म...
पुरा पढ्नुहोसबुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको...
पुरा पढ्नुहोसलुम्बिनी । हिमालयमा परेको जलावयु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहणा संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे...
पुरा पढ्नुहोसलुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन । ३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि...
पुरा पढ्नुहोसबुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ । शहरबजारमा पटाका पड्कीन...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् । ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानिय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा २०५५ साल कार्तिक १६ गते सञ्चालनमा आएको आम्दा अस्पतालले २५ औं वार्षिकोउत्सव मनाउने भएको छ । बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले भोली बिहीबार २५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ...
पुरा पढ्नुहोसबुटवल । मोवाईल तथा ईमेल ईन्टरनेटको प्रयोगले व्यापकता नपाउंदा सम्म सूचनाको प्रमुख माध्यम बनेको हुलाक कार्यालयको दैनिकी प्रविधीको विकासपछि भने फेरिएको छ । पहिले चिठीपत्रहरु ओसारपसार गर्ने हुलाकले अहिले भने आफ्नो सेवालाई विस्तार गर्दै लगेको...
पुरा पढ्नुहोस









