समाचार

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै, ११ : ०२ बजेको साइत उत्तम

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

पुरा पढ्नुहोस
मौसममा पश्चिमी वायु र ‘हामुन’ चक्रवातको प्रभाव, आज पानी पर्छ ?

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागले बिहान कोसी...

पुरा पढ्नुहोस
दसैँमा कम गरौँ रातो मासुको प्रयोग 

दसैँमा मानिसहरूले रातो मासु (खसी, च्यांग्रालगायत) अत्यधिक प्रयोग गर्छन् । यसमा राम्रो र नराम्रो फ्याट (स्याचुरेटेड फ्याट) मिसिएको हुन्छ । मात्रा मिलाएर थोरै–थोरै (तीन–चारवटा सानो पिस) खानु ठिकै हुन्छ । तर, हाम्रोमा धेरै मासु खाने बानी हुन्छ ।...

पुरा पढ्नुहोस
आजको मौसम : दिउँसो तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, राति भने सफा

पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम...

पुरा पढ्नुहोस
गुल्मीको गर्जुरामा चिटिक्क बनेको रेसुङ्गा पार्क सञ्चालनमा आएन

गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ । पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर, पार्क निर्माण भएको करिब ८...

पुरा पढ्नुहोस
आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ । महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत...

पुरा पढ्नुहोस
पाल्पाको रानीमहल दुर्घटना: मृतक सबैको परिचय खुल्यो, नवलपरासी रजहरका मात्र ५ जना

पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्। मृतकहरूमा जिल्ला नवलपरासी...

पुरा पढ्नुहोस
रानीमहल दुर्घटना अपडेटः मृतकको नाम खुल्यो, ठेगाना खुल्न सकेन

पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको नाम खुले पनि ठेगाना खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना...

पुरा पढ्नुहोस
पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

बुटवल । पाल्पाको रानिमहल नजिकै गाडी दुर्घटना भएको छ। तानसेनबाट रानीमहल तर्फ जांदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परि...

पुरा पढ्नुहोस
गुल्मीमा सुपथ मूल्यको पसल खुलेन

दशैं तिहार पर्वलाई मध्य नजर राखेर सरकारले सञ्चालन गर्ने भनिएको सुपथ मूल्यको पसल गुल्मीमा भने सञ्चालनमा आएको छैन् । जसले गर्दा चाडपर्वको समयमा उपभोक्ताले महङ्गो मूल्य तिरेर भएपनि चाडपर्व मनाउनुपर्ने अवस्था भएको छ । चाडपर्वको...

पुरा पढ्नुहोस