समाचार
लुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो...
पुरा पढ्नुहोसबर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेका निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको...
पुरा पढ्नुहोसगएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै...
पुरा पढ्नुहोसबुटवल । सडक मर्मत गर्न भन्दै लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय ठाउं पाल्पाको रानीमहल जाने सडक डेढ महिना बन्द गरिएको छ । रानीमहल पाल्पाको प्रमुख पर्यटकीयस्थल हो । यही गन्तव्य जाने सडक लामो समय मर्मतका लागि...
पुरा पढ्नुहोसबुटवल : रुपन्देहीको तिलोत्तमा -४ नयाँमिलका महेन्द्र विष्ट र श्रीमती सृजना भट्टराई विष्टलाई अहिले चैन छैन। छ त केवल पीडा र सन्तानको उपचारको छटपट्टी। महेन्द्र र सृजनाको पहिलो सन्तान सृजम अहिले ९ महिनाका भए। उनी...
पुरा पढ्नुहोसबुटवल । भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ । भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न चासो राखेको हो । दुई सातादेखि निरन्तर कुराकानी भइरहेको र भैरहवामा चार्टड उडान गर्न भियतनाम...
पुरा पढ्नुहोसऐतिहासिक र धार्मिक महत्वको रामग्राम परियोजना निजी कम्पनीलाई निर्माण गर्न दिने निर्णयको कागजात तत्काल उपलब्ध गराउन सरकारलाई प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले पश्चिम नवलपरासीमा रहेको रामग्राम क्षेत्रको...
पुरा पढ्नुहोसभगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार एक विज्ञप्ती जारी...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो समय तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पद्धार्थको चोरी निकासी बढेको छ । सरोकारवाला निकायहरुको वेवास्ताका कारण चोरी निकासीमा ठुलै गिरोह नै परिचालित छ । तिनाउ नदिमा जिविका पार्जनका लागि बोरामा नदिजन्य...
पुरा पढ्नुहोसश्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो। नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको...
पुरा पढ्नुहोस









