समाचार

रोल्पाका विकट गाउँमा बिजुली बल्यो

रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केभी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- : १६ पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ। लुम्बिनी प्रदेशभित्र कार्यरत १२ जनालाई श्रृजनशील पत्रकारिता, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार र ३ जनालाई सामाजिक क्षेत्रमा सेवा पुराएको भन्दै पुरस्कृत गरिएको छ। रेडियो...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगरमा चारखुट्टे हाइटेन्सन पोल हटाइँदै

​​बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ । फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको...

पुरा पढ्नुहोस
देशभर वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो...

पुरा पढ्नुहोस
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको...

पुरा पढ्नुहोस
दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका  वडा नम्बर १० सालझण्डीको आयोजानमा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक...

पुरा पढ्नुहोस
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

बुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको...

पुरा पढ्नुहोस
अधिकांश प्रदेशमा वर्षाको सम्भावना, केहीमा हिमपात

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षाको...

पुरा पढ्नुहोस
तामाङहरुको नया वर्ष (सोनाम ल्होसार) मा विविध कार्यक्रम

तामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने...

पुरा पढ्नुहोस
नहरपुर खानेपानी निर्माण तथा उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ । समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा...

पुरा पढ्नुहोस