समाचार

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

 तिनाउ । पाल्पाको तिनाउ-१ झिगामारामा अवस्थित सरस्वती आधारभूल विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरु बीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।  दिवसका अवसरमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा...

पुरा पढ्नुहोस
आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबकाे आयाेजनामा दाेस्राे वृहत् रक्त दान कार्यक्रम गरेकाे छ । साेमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयाेजना गरिएकाे रक्तदान...

पुरा पढ्नुहोस
नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई

नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई  चयन भएका छन। लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गरेका हुन। बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको...

पुरा पढ्नुहोस
ज्ञानगङ्गा पाठशालाको १२ औँ वार्षिकउत्सव सम्पन्न

  तिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताएका छन । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उनले सरकारले उचित...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो । पाल्पाको...

पुरा पढ्नुहोस
लुम्बिनीमा सञ्चार समन्वय परिषद्लाई अधिकारविहिन बनाइएकोप्रति ध्यानाकर्षण

लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्लाई राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराइएको छ । प्रदेशका आमसञ्चार माध्यमहरुको व्यवस्थापन तथा सरकार आमसञ्चार बीच समन्वय गर्ने निकायका रुपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहिन...

पुरा पढ्नुहोस
ऐतिहासिक बुटवल जितगढी अवलोकनको लागि अब प्रवेश शुल्क तिर्नुपर्ने

बुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २०...

पुरा पढ्नुहोस
जीवी राई संलग्न सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापकविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेसँगै प्रहरीले बचतकर्ता र शेयर सदस्यहरूलाई निवेदन दिन आह्वान गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा सहकारीका अध्यक्ष...

पुरा पढ्नुहोस