समाचार

बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी

बुटवल  । बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी रहेको एक छलफल कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सिर्जनशील संस्था नेपाल (सीन)ले सोमबार बुटवलमा आयोजना गरेको सडक बालबालिकाको उद्दार, व्यवस्थापन र अल्पकालिन सेवा र...

पुरा पढ्नुहोस
लुम्बिनीकाे बाहिरी क्षेत्रकाे सुरक्षा सशस्त्रलाई दिन काेषकाे ध्यानआकर्षण

  लुम्बिनी- लुम्बिनि विकास काेषका पदाधिकारी सहितकाे टाेलीले आईतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेकाे छ । काेषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पाे छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीकाे सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि...

पुरा पढ्नुहोस
त्यो घर जहाँ गिरिजाप्रसादको हत्या प्रयास भयो, शेरबहादुरको ओठमा गम्भीर चोट लाग्यो

बुटवल : ‘यो त्यही घर घर हो, जहाँ गिरिजाबाबुको हत्या प्रयास भएको थियो भने शेरबहादुर देउवाको ओठमा गम्भीर चोट लागेको थियो,’ ३९ वर्षअघिको चर्चित सुरजपुरा घटना स्मरण गर्दै ७१ वर्षीया भुमा गिरीले भनिन्। रुपन्देहीको देवदह...

पुरा पढ्नुहोस
आज देशैभर मौसम बदली, धेरै ठाउँमा वर्षा र हिमपात

आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि...

पुरा पढ्नुहोस
अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भण्डारी र सचिवमा अर्याल निर्वाचित

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसहमत निर्वाचित भएका छन् । समाजको चौथो अधिबेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन । शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ ।   नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन...

पुरा पढ्नुहोस
प्रदेश संघ र स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्। लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएको,...

पुरा पढ्नुहोस
होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै

नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको...

पुरा पढ्नुहोस
गणपति मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगीकुटीमा उद्घाटन

बुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपति मिष्ठान्न भण्डारले सातौं शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ । सातौं शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे...

पुरा पढ्नुहोस
देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’

रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव...

पुरा पढ्नुहोस