शिक्षा/स्वास्थ्य

कक्षा १२ को रिजल्टमा बिज्ञान संकाय तर्फ अक्सफोर्डकी दिया भुसाल नेपाल प्रथम भएको बिद्यालयको दावी

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरे सङ्गै अक्सफोर्ड मावि नेपाल प्रथम भएको छ। विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय...

पुरा पढ्नुहोस
बुटवलको कालिका मानवज्ञान कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी

बुटवल । बुटवलको कालिका मानवज्ञान विद्यालयले प्लस टू मा कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार कानुन संकाय तर्फ विद्यालयका ३ जना छात्राहरु नेपाल प्रथम भएको...

पुरा पढ्नुहोस
बुटवलका नीजि तथा संस्थागत विद्यालयको शुल्क उपमहानगरपालिकाले तोक्यो, कसले कति लिन पाउँछन् ?

बुटवल । बुटवलका नीजि तथा संस्थागत विद्यालयले ०७६ सालमा तोकेको शुल्क भन्दा बढि शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ । उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढि शुल्क...

पुरा पढ्नुहोस
नेपालमा मेडिकल अध्ययान हुने शिक्षण संस्था खुल्ला गर्न माग गर्दै सञ्चालकहरु आन्दोलित

बुटवल । राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुनः संरचनाको माग गर्दै मेडिकल शिक्षाका सञ्चालकहरु आन्दोलित भएका छन । ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रकम विदेशिएको...

पुरा पढ्नुहोस
आँखा पाक्ने रोग के हाे ? यसबाट कसरी बच्ने ?

आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजंक्टिभा भनिन्छ। यसले गर्दा ती भागहरू सुन्निने र पाक्ने हुन्छ। सामान्यतया आँखा को सेतो भागलाई छोपेको उक्त पारदर्शी झिल्ली सुन्निदा...

पुरा पढ्नुहोस
देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन निमार्ण सुरु, ७ करोडको लगानी

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ । गुरुयोजना अन्गर्तत पहिलो...

पुरा पढ्नुहोस
बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा नि:शुल्क

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे । सेवा शुरु...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवाको पहँच बढाउन लुम्बिनीमा थप एम्बुलेन्स सुचारु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ ।आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन...

पुरा पढ्नुहोस
तिलोत्तमाका विद्यालयमा शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता,...

पुरा पढ्नुहोस
खोप लगाउन जाँदाको यातायात खर्च नपाएकाे बुटवलका स्वयंसेविकाहरूको गुनासो

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले गत आर्थिक वर्षमा नियमित सेवा दिए वापत पाउनुपर्ने यातायात खर्च वापतको रकम नपाएको गुनासो गरेका छन् । यसअघिका निर्वाचित जनप्रतिनिधिले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयांको...

पुरा पढ्नुहोस