राजनीति
एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् । पहिलो...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा एमालेका मन्त्रीले राजीनाना दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय सरकार गठनका लागि पहल सुरू भएको छ । त्यसका लागि एमाले प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शुक्रबार मुख्यमन्त्री महरालाई भेटेर...
पुरा पढ्नुहोसनेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्। बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्। ‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी...
पुरा पढ्नुहोसनेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । ११ औं जिल्ला अधिवेशनबाट काउछा...
पुरा पढ्नुहोसनेकपा एमाले गुल्मीको १२ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेताहरुले सर्वसम्मत बनाउने प्रयास सफल हुन नसकेपछि आज बिहानैबाट मतदानको तयारी गरिएको छ । मंगलबार सुरु भएको अधिवेशनले सहमति भए बुधबार नै नेतृत्व चयन गरेर घोषणा...
पुरा पढ्नुहोसनेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको...
पुरा पढ्नुहोसनेकपा एमाले रुपन्देहीको आय व्यय विवरण पारदर्शी भएको पार्टीको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देशभरीका जिल्ला कमिटीको मूल्यांकन गरी पुरस्कृत गर्ने र त्यसमध्ये रुपन्देही ए ग्रेडमा...
पुरा पढ्नुहोसरुपन्देही जिल्लामा ३२ प्रतिशत महिला पार्टी सदस्य र ७ प्रतिशत दलित पार्टी सदस्य रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ...
पुरा पढ्नुहोस









