राजनीति
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश...
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसको १५ औं अबिधेशन बाट योगेन्द्र रायमाझिको अध्यक्षतामा ४१ सदस्यीय नयां नेतृत्व चयन भएको छ । क्याम्पस कमिटिको उपाध्यक्षमा समिर आचार्य, राम घिमिरे, प्रतिक...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज माघ ८ गते रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए...
पुरा पढ्नुहोसनेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्ना पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । आज कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद, तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरुलाई संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहिबार बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन । संसदमा उपस्थित कुल ८६ सांसद मध्ये मतदानमा ८५...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो । नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खांणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । प्रदेश प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने छन्। प्रदेश...
पुरा पढ्नुहोस








