राजनीति
रुपन्देहीको भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि व्यवस्थापनमा भएको ढिलाईका कारण ९ बजेबाट मतदान सुरु भएको हो । क्याम्पस परिसरमा अहिले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । पुनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको जनाएका छन् । पुन रुकुमपूर्वको क्षेत्र नं १...
पुरा पढ्नुहोसरुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा भने एमाले निकट अनेरास्ववियुले बर्चस्व कायम गरेको छ । पश्चिम क्षेत्रकै ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ । मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । प्रदेशका १२ जिल्लामा एक लाख...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशस्तरीय नेताहरूले आ–आफ्नो पार्टीमा दबाब बढाएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई हटाएर नेतृत्व...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १६ क्याम्पसमा सभापति जित्दै एमाले निकट अनेरास्ववियु अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल...
पुरा पढ्नुहोसदेवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि...
पुरा पढ्नुहोसबुटवल: लुम्बिनी प्रदेश सभामा १० दलका ८७ जना सांसद छन्। विभिन्न भूगोल, जातजाति, धर्मावलम्बीहरूको प्रतिनिधित्व हुने गरी सांसदहरूको उपस्थिति छ। रोचक त के छ भने, लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको पनि उपस्थिति छ। राजनीतिक...
पुरा पढ्नुहोस








