राजनीति
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । सरकार हिजाे राति देखि बढाएकाे पेट्रोलमा मुल्य ५ रुपैया र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेकाे भन्दै बुटवल बहुमुखी...
पुरा पढ्नुहोसबुटवल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसंग आफ्नो कुनैपनि सांठगांठ नभएको दाबी गरेका छन् । दाङको घोराहीमा मंगलबार पत्रकारहरुसंग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरुद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको शनिबार बुटवलमा सम्पन्न १८ औं नगर अधिवेशनले गणेशबोहोराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विरु लामिछाने, सचिव राजेन्द्र थापा, सहसचिव थमन पुन र...
पुरा पढ्नुहोसनेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले चर्चामा ठूला काण्ड र अनियमितताको प्रकरणको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराई...
पुरा पढ्नुहोससुनकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरुले बुधबार बुटवलमा टर्च जुलुस निकालेका छन् । दोषीलाई कारबाहीको माग गर्दै टर्च बालेर विद्यार्थीहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म जुलुस गरेका हुन् । सहभागीहरुले ‘सुन...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कुल ५ अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । सोमबार केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरुसंग बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेशको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभामा सांसदहरुले उठाएका गम्भीर चासोका विषयहरुमा मुख्यमन्त्री तथा मन्त्रीहरुले चासो नदिएको भन्दै सांसदहरुले गुनासो गरेका छन् । विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीले सदनलाई बेवास्ता गरेको बताउँदै बजेट पास गर्ने...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । हिजाे साेमबार बस्ने भनेकाे बैठक काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको हिजाे साेमबारका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको थियाे। बैठक...
पुरा पढ्नुहोसबुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो...
पुरा पढ्नुहोस