राजनीति

लुम्बिनी सरकार खर्च नियन्त्रणमा लाग्ने, मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

मुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको...

पुरा पढ्नुहोस
संविधानको मार्गदर्शनअनुसार समस्या समाधान गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताएका छन् । बडादशैं २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताएका हुन्...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा...

पुरा पढ्नुहोस
संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ। कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति...

पुरा पढ्नुहोस
रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय समितिको बैठकले रुपन्देही– ३ को उपचुनावका आकांक्षीहरूमध्ये आन्तरिक प्रारम्भिक चुनावबाट छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज...

पुरा पढ्नुहोस
राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने

राप्रपा नेपालबाट रूपन्देही –३ को उपनिर्वाचनका लागि अर्जुन थापा उम्मेदवार सिफारिस भएका छन्। रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार जिल्ला...

पुरा पढ्नुहोस
रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार...

पुरा पढ्नुहोस
डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही-३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाले एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रुपन्देही जिल्ला अदालतको...

पुरा पढ्नुहोस
रूपन्देही-३ उपनिर्वाचनः एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सातजना सिफारिस

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सातजनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटी, रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम...

पुरा पढ्नुहोस
रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् । माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको...

पुरा पढ्नुहोस