तिनाउ बिशेष

थाई एयर एशियाले भैरहवाबाट फेरी उडान भर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाईल्याण्ड मुख्यालय रहेको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान गर्ने भएको छ । गत कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटमा मुख्यमन्त्री–मन्त्रीकै असन्तुष्टि

आगामी आर्थिक वर्षको बजेटमा मनपरी गरेको भन्दै लुम्बिनी सरकारका मुख्यमन्त्री–मन्त्री नै असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसहित अधिकांश मन्त्री र सांसदले नै विरोध गरेपछि आइतबारदेखि हुने भनिएको बजेटमाथिको छलफल अनिश्चित बनेको छ...

पुरा पढ्नुहोस
रूपन्देहीको शुद्धोधन ४ मैनहियामा २ अर्बमा खुल्यो फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’

नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ। उद्योगका सञ्चालक तथा...

पुरा पढ्नुहोस
के गर्दै छ सीप सिकेको जनशक्ति ?

विकाश पराजुली बुटवल । बुटवल–१२ तामनगरकी उमा कुँवरलाई दुई वर्ष अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । घरमा यत्तिकै बस्नुपर्दा साथी र पाहुनासँग गफिने बाहेक उनीसँग अर्को विकल्प थिएन । हिजोआज उनको दैनिकी फेरिएको छ ।...

पुरा पढ्नुहोस
रुपन्देहीका खोलाहरुमा अबैध नदीजन्य पदार्थ उत्खनन्, कश्यपमा शिलवन्दी

रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन गरिएको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहहरुबाट ठेक्का...

पुरा पढ्नुहोस
तीन तहको अदालतको फैसलापछि पनि ५ करोडमा किनेको घरमा बस्न नपाएका घिमिरेको पीडा

बुटवल । रुपन्देहीको तिलोत्तमा नपा–३, शंकरनगरमा आठ बर्ष अघि पशुपती घिमिरेले श्रीमती राधादेवी पौडेल (घिमिरे) का नाममा घर खरिद गरे । पौने १७ धुरमा बनेको घर उनले आफ्नी श्रीमतीको नाममो २०७४ असार १६ गते खरिद...

पुरा पढ्नुहोस
प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै

बुटवल । रंगिचंगी विभिन्न लाईट अनि त्यसमा पानीको फोहोरा, त्यो पनि संगितको तालमा । संगीत, रंग र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउण्टेन’ अब रुपन्देहीको तिलोत्तमा–६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा बन्ने भएको छ । भारतको प्रसिद्ध तिर्थस्थल...

पुरा पढ्नुहोस
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता

बुटवल सुप्रिम सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पूरक अनुसन्धानमा उजुरी दिएका बचतकर्ताहरूले एकपछि अर्को गर्दै रविविरुद्ध उजुरी नदिएको सार्वजनिक गर्न थालेका छन् । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेविरुद्ध...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते...

पुरा पढ्नुहोस
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला...

पुरा पढ्नुहोस