तिनाउ बिशेष
बुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् । जिल्लाको सदरमुकाम तम्घास...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा बालकहरूलाई कानूनी अधिकारबाट वञ्चित गरेर राखिएको खुलेको छ । यो सुधार गृह मापदण्डअनुसार सञ्चालन हुन नसकेको भन्दै मानवअधिकारवादीहरुले तत्काल सुधारका लागि सचेत गराउँदै यहाँको वास्तविक अवस्था बाहिर ल्याएका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए । वडा नं १६, १८...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी गुरुयोजना कार्यान्वयनतर्फको बजेट झण्डै दुई तिहाइले घटाएपछि यने आयोजनाका काम प्रभावित हुने भएका छन् । संघीय सरकारले बजेट घटाएपछि योजना प्रमुखकाे चिन्ता- कसरी काम गराउने ? भन्नेमा छ । लुम्बिनी गुरुयोजना...
पुरा पढ्नुहोसबुटवल : कपिलवस्तुको तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो। गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट विश्वकै ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् : दरबारको पूर्वी द्वार, पश्चिमी द्वार...
पुरा पढ्नुहोसदाङको घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडक मर्मत गर्न थालिएको छ। ‘पहिलो चरणमा बबई नदीबाट हापुर खोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ,’ दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भने,...
पुरा पढ्नुहोसबुटवल : बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ। बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा...
पुरा पढ्नुहोसबुटवल : विश्व बैंकको सहयोगमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकको स्तरोन्नतिको काम सुरु हुने भएको छ। बहुवर्षीय योजनाअनुसार ४ लेनमा स्तरोन्नति गरिनेछ। निर्माण सुरु भएको ६० वर्षपछि थालिएको स्तरोन्नतिको काम ६९ किलोमिटरमा हुनेछ। विश्व बैंकको सहयोगमा ३५...
पुरा पढ्नुहोसबुटवल । पाँच बर्ष अगाडि १ अर्बको लागतमा निर्माण भएको गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । कालोपत्रे सडक माथी कहि हिलो छ भने कतै धुलो...
पुरा पढ्नुहोसबुटवल। उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट भएको जानकारी...
पुरा पढ्नुहोस