खेल
भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो...
पुरा पढ्नुहोस८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो । पहिलो...
पुरा पढ्नुहोसभैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ । नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा...
पुरा पढ्नुहोसनेशनल प्याब्सल रुपन्देहीको आयोजनामा नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ । माघ २८ र २९ गते दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेशनल...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपमा विहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा–२...
पुरा पढ्नुहोसरुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ । समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा...
पुरा पढ्नुहोसबुटवलमा फागुन ६ देखि १० गतेसम्म प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो । रुपन्देही लन टेनिस संघले आज बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको आवश्यक तयारी अन्तिम...
पुरा पढ्नुहोसतेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगितामा बिजेता दुईजना रोटरीयनलाई रोटरी क्लव अफ बुटवलले सम्मान गरेको छ । ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका...
पुरा पढ्नुहोस









