अर्थ

बजेट पुनः लेखन नभएसम्म सदन चल्दैन्ः माओवादी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट लक्ष्यविहिन र जनभावना विपरीत भएको भन्दै पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेट...

पुरा पढ्नुहोस
बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा विशेष जोड

बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप तथा रोजगारमा...

पुरा पढ्नुहोस
तिलोत्तमाको नीति तथा कार्यक्रम : युवा विशेष प्राथमिकतामा

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
रूपन्देहीको शुद्धोधन ४ मैनहियामा २ अर्बमा खुल्यो फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’

नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ। उद्योगका सञ्चालक तथा...

पुरा पढ्नुहोस
गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई...

पुरा पढ्नुहोस
भैरहवा सेजमा डेढ अर्ब लागतमा गार्मेन्ट उद्योग निर्माण सुरु

रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा १ अर्ब ५० करोड बढी लगानीमा गार्मेन्ट उद्योग निर्माण सुरु भएको छ । सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन ल्याउने गरी भूमि पुजन तथा शिल्यान्स गरिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा तीन वर्षपछि वार्षिक दश अर्ब राजश्व संकलन गर्न सकिने प्रक्षेपण

लुम्बिनी प्रदेश सरकारले आन्तरिक राजस्व संकलन तीन वर्षपछि वार्षिक १० अर्ब रुपैयाँ पुर्‍याउन सकिने सम्भावना औँलाएको छ । राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदनमा दश अर्ब राजश्व संकलनको लक्ष्य हासिल गर्न सकिने उल्लेख...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगरमा एफडी मोटर्सको छैटौँ शाखा शुभारम्भ

बुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट : सिद्धबाबा सुरुङमार्ग र गौतमबुद्ध विमानस्थल सञ्चालनमा प्राथमिकता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका महत्त्वपूर्ण आयोजनालाई अघि बढाउने घोषणा गरे। बजेट वक्तव्यमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनाका लागि...

पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?

लुम्बिनी प्रदेश सरकारले सोमबार आव २०८२–०८३ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यथार्थ धरातललाई केन्द्रमा राखिएको भनिएको नीति तथा कार्यक्रमले यसअघि...

पुरा पढ्नुहोस