अर्थ
सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने...
पुरा पढ्नुहोसहदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ । त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ...
पुरा पढ्नुहोसबुटवलः नेपाल आयल निगमको कारबाहीमा परेका बुटवलका ट्यांकर सञ्चालक चोपनारायण श्रेष्ठले २९ लाख रुपैयाँभन्दा बढी धरौटी बुझाएका छन्। लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते लु२ख ४८३९ नम्बरको ट्यांकरले इन्धन तस्करी भएको पुष्टि भएपछि पेट्रोलियम पदार्थको ढुवानी...
पुरा पढ्नुहोसचिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालिले दाङ सिमेन्ट स्थापना गर्न तयार भएको छ । केही महिनाअघि दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङ्सी अहिले समझदारी (एमओयु) गर्न तयार भएको हो । होङ्सीले...
पुरा पढ्नुहोसशिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी...
पुरा पढ्नुहोसबुटवल : बचतकर्ताहरुले रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राईभरटोलमा रहेको श्री लुम्बिनी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुलाई घेराउ गरेका छन्। सहकारीले आफ्नो रकम फिर्ता दिन नसकेपछि बचतकर्ताहरुले सञ्चालकहरुलाई घेराउ गरेका हुन्। बचतकर्ताहरुले रकम फिर्ताका लागि दबाब दिए पनि सहकारीका...
पुरा पढ्नुहोसबुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक नेपाल आयल निगमको कारवाहीमा परेको छ । बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ...
पुरा पढ्नुहोसनिजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ । होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि...
पुरा पढ्नुहोसशिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीताले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको...
पुरा पढ्नुहोस









