अर्थ
कटेज रेष्टुरेन्ट, तीन तारे र चारतारे स्तरको होटल संचालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहीबारदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याउने भएको छ। समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ बिहीबारदेखि...
पुरा पढ्नुहोसशिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ...
पुरा पढ्नुहोससहकारीमार्फत करिब १४ अर्ब रूपैयाँ ठगी गरेको आरोपमा केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतको मुम्बईबाट पक्राउ गरेको दाबी गरिएको छ। उनी त्यहाँको एक विधायकको घरमा...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । तर रुपन्देहीका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०÷०८१का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ...
पुरा पढ्नुहोसआइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०८०–०८१ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख उमा अधिकारीले आइतबार भैरहवामा आयोजित पालिकाको १३औं अधिवेशनमा उक्त आकारको बजेट...
पुरा पढ्नुहोसरुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै...
पुरा पढ्नुहोस









