अर्थ
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा समुह सहकारी र किसनालाई ४१ करोड बढि अनुदान उपलब्ध गराएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना ५...
पुरा पढ्नुहोसबुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुंदै अवार्ड जितेको हो । इण्डियन...
पुरा पढ्नुहोसबुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ । सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर...
पुरा पढ्नुहोसबुटवल । आन्तरिक एवं बाह्य पर्यटकलाई सांगेतिक माहोल पस्कने उद्देश्यले बुटवलमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको छ । ५ जना युवाहरुको ७ करोडको लगानीमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको हो । क्लवले सञ्चालनको पुर्व सन्ध्यामा...
पुरा पढ्नुहोसबुटवल : बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गर्न थालिएको छ। सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर लामो...
पुरा पढ्नुहोसबुटवल । देवदह नगरपालिकाको १२ औं नगर सभाको दोश्रो बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट पास गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख...
पुरा पढ्नुहोसकाठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको छ। बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा...
पुरा पढ्नुहोसचार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा छ। वित्तिय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाइले बताए। ‘बैंकले...
पुरा पढ्नुहोस