अर्थ
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ। विदेशमा बस्ने केही गैरआवासीय नेपालीले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस...
पुरा पढ्नुहोसरुपन्देहीमा एक बर्षको अवधिमा २१७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार बन्द भएका उद्योग साना उद्योग हुन । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले...
पुरा पढ्नुहोसप्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको...
पुरा पढ्नुहोसअदालतले सार्वजनिक कुलो मिचेर निर्माण गरेका संरचना हटाउन फैसला गरे पनि यसको बेवास्ता गर्दै रुपन्देही तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट अन्ततः बिक्री भएको छ । जिल्लामा पहिलो बैदेशिक लगानीमा निर्माण...
पुरा पढ्नुहोसबुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो । गत...
पुरा पढ्नुहोसबुटवल ।रुपन्देहीमा पछिल्लो समय विभिन्न कारणले साना तथा मझौला उद्योग धमाधम बन्द भइरहेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएको छ । बन्द हुनेमा उत्पादनमूलक...
पुरा पढ्नुहोसलुम्बिनी । विश्व बैंकले प्रदेश तथा स्थानीय सरकारको सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीतिहरु पालनामा चुनौतिहरु रहेको जनाएको छ । प्राविधिक र जनशक्ति क्षमताको अभावले वित्तिय संघीयता सबल बनाउने नीतिहरु कार्यान्वयनमा चुनौति रहेको जनाएको हो...
पुरा पढ्नुहोसगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने एक वर्षमा पौने ३ करोड रुपैयाँको मात्र व्यापार भएको छ । यो विमानस्थलस्थित भन्सार विन्दुबाट २ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ३८ लाख ९०...
पुरा पढ्नुहोसबुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैंया भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका...
पुरा पढ्नुहोसरुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड...
पुरा पढ्नुहोस