समाचार

एकैदिन १० छात्रा बेहोस भएपछि कपिलवस्तुको एक विद्यालय दुई दिनको लागि बन्द

कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

पुरा पढ्नुहोस
विद्युत्तका पोल समयमै नसार्दा बुटवल–नारायणगढ सडकको काम प्रभावित

बुटवल । विद्युतको पोल सार्ने काम समयमा नै नहुंदा बुटवल नारायणगढ सडक खण्ड विस्तारको काम प्रभावित भएको छ । विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाका लोकप्रिय भनिएका सवै कार्याक्रम कार्यान्वयन भएनन्

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हचुवाको भरमा गरेका लोकप्रिय कार्यक्रम कार्यान्वयन भने चुनौती देखिएको छ । अध्यायन विनै पहिलो बन्ने होडमा ल्याइएका कार्यक्रम अहिले नगरभित्र पूर्ण कार्यान्वयनको अवस्थामा छैनन् । २०७९ चैत १ गते रुपन्देहीको...

पुरा पढ्नुहोस
बुटवलका नेवार समुदायले मनाए भिमसेन जात्रा

बुटवलमा बसोबास गर्ने नेवार समुदायहरुले बुधबार भिमसेन भगवानको रथारोहण गरेको छ । भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव नारासहित भिमसेन नेवा समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण गरि बजार परिक्रमा...

पुरा पढ्नुहोस
बुटवलका तीन विद्यालयमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रमको अनुगमन

बुटवल । सेतो गुरास बाल विकास सेवा रुपन्देहीको आयोजनामा बुटवलमा ३ विद्यालयमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रमको अनुगमन गरिएको छ । सेता गुरांस बाल विकास सेवा रुपन्देही, बुटवल उपमहानगरपालिका, शिक्षा विकास समन्वय ईकाइ रुपन्देहीले संयुक्त...

पुरा पढ्नुहोस
दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ। घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर...

पुरा पढ्नुहोस
बुटवलमा भोलीदेखि कृषि मेला हुँदै, प्रवेश निशुल्क

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यहि फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषिमेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । कृषि तथा भूमि व्यवस्था...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

 तिनाउ । पाल्पाको तिनाउ-१ झिगामारामा अवस्थित सरस्वती आधारभूल विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरु बीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।  दिवसका अवसरमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा...

पुरा पढ्नुहोस