समाचार
बुटवल । बुटवलमा अबको एक महिना भित्रै अर्को नयाँ केवलकार ‘सिद्धार्थ केवलकार’ सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । नयाँ बर्ष ०८१ साल बैशाख महिना...
पुरा पढ्नुहोसहाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। आज सुदूरपश्चिम, कर्णालीलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं । घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो...
पुरा पढ्नुहोसबुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ । वनले मंगलबार शुद्धोधन गाउंपालिका वडानम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ। वनका अध्यक्ष जगतनाथ...
पुरा पढ्नुहोसबुटवल : लुम्बिनी विकास कोषभित्र बनाइएका विहार तथा गुम्बाहरूले लक्जरियस होटल सञ्चालन गरेको भन्दै विरोधमा उत्रिएका पर्यटन व्यवसायीहरूले कोष विरुद्धको आन्दोलन स्थगित गरेका छन्। उनीहरूले गुम्बा र विहारमा होटल सञ्चालन गर्न नहुने भन्दै दबाब र...
पुरा पढ्नुहोसबुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ,...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन...
पुरा पढ्नुहोसबुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
पुरा पढ्नुहोसबाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सीटी स्क्यान रुमबाट धुँवा...
पुरा पढ्नुहोसपाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् । पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा...
पुरा पढ्नुहोस








