समाचार
नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालनमा ल्याएको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारालाई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका छन् । बुटवलमा रहेको प्रमुख प्रमुखको कार्यालयमा बिहान प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ गरेपछि...
पुरा पढ्नुहोसबुटवलको मणिमुकुन्द सेन उद्यान फुलबारीमा एकवर्षमा झण्डै सात लाख पर्यटकले अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा झण्डै साढे पांचलाख पर्यटक सशुल्क र एकलाख पचास हजार पर्यटक निशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी...
पुरा पढ्नुहोसनेपालगन्ज-कोहलपुर सडकखण्डमा पर्ने गनापुर नजिकै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । लु २ ख ४६ नम्बरको बसले ठक्कर दिँदा कोठारपुरकी कलावती भाटको मृत्यु भएको हो । उक्त बसका चालक कृष्ण थापाले ब्याक...
पुरा पढ्नुहोससडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा असार अन्तिम साता झरीका बीच गरिएको कालोपत्र उप्काउन लगाएको छ । निर्माण व्यवसायी जीवन एण्ड ब्रदर्शलाई पत्र लेखेर कार्यालयले सिद्धार्थ राजमार्गको दोभानमा निर्माण गरेको कालोपत्र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–५ का सडकमा गरिएको बत्ती जडानपछि दिइएको भुक्तानीका विषयमा स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गरेका छन् । उज्यालो तिलोत्तमा अभियान अन्तरगत वडानम्बर ५ का आठ वटा टोलमा वत्ती जडान गर्दा दोब्बर मुल्य...
पुरा पढ्नुहोसलियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोस








