समाचार

आज बुटवलमा जितगढी विजय उत्सव मनाइँदै, किन मनाइन्छ विजय उत्सव ?

आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजयहासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामाकर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले...

पुरा पढ्नुहोस
बुटवलको ट्राफिक व्यवस्थापन: लोड,अनलोडलाई सहज बनाउन आग्रह

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय...

पुरा पढ्नुहोस
बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। रैनादेवि छहरा घर भई हाल बुटवल...

पुरा पढ्नुहोस
आज यी ३ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीले ६ महिनासम्म पाएनन् तलब, अस्पताल भन्छ- बजेट छैन

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन्। गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ। स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने...

पुरा पढ्नुहोस
यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न ब्यबसायी आईचर मजिस्टेक वाई बस भित्राए

नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनी पहिलो पटक आईचर मजिस्टेक वाई बस भित्राईएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले...

पुरा पढ्नुहोस
गुल्मी महोत्सवको तयारी पूरा, उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने

गुल्मी। गुल्मीको तम्घासमा वैशाख ५ गतेदेखि सञ्चालन हुने दोस्रो गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। ‘कृषि, पर्यटन र उद्योगको व्यापार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ। गुल्मी चेम्बर...

पुरा पढ्नुहोस
सातै प्रदेशमा वर्षा हुने

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत...

पुरा पढ्नुहोस
आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका केही...

पुरा पढ्नुहोस
भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान

बुटवल । यातायात मजदुर तथा ब्यावसायी भलाई कोषले आफ्नो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वास्थ्य परिक्षण तथा मूल...

पुरा पढ्नुहोस