समाचार

आज लुम्बिनीको स्थायी राजधानीको औपचारिक उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले...

पुरा पढ्नुहोस
पुस १५ गते देखि बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स हुँदै, तयारी तिब्र

रोट्रयाक्ट डिष्ट्रिकले डिष्ट्रिक कन्फ्रेन्स बुटबलमा गर्ने भएको छ । देशभर स्थापना गरिएको छाता सङगठन रोट्रयाक्ट क्लबहरुको १५ औ राष्ट्रिय अधिबेशन बुटबलमा हुन लागेको हो । पौष १५ बाट बुटबल को अन्तराष्ट्रि...

पुरा पढ्नुहोस
इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला...

पुरा पढ्नुहोस
पटुकाले घाँटी कसेर श्रीमानकाे हत्या, एक महिला पक्राउ

श्रीमानको घाँटी थिचेर हत्या गरेकाे आराेपमा जिल्लाकाे छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपाली पक्राउ परेकी छन्। उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते...

पुरा पढ्नुहोस
बुटवलका मुख्य चोकहरुमा राखिएका ठेला हटाउन सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो । निर्वाचन...

पुरा पढ्नुहोस
भैरहवाको खाद्य व्यवस्था कम्पनीमा तालाबन्दी !

बुटवल: धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ (नेकिम) रुपन्देही र अखिल नेपाल किसान महासंघ (अनेकिम) रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय,...

पुरा पढ्नुहोस
दाङको टरिगाउँ विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ”, उनले भने,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

बुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल...

पुरा पढ्नुहोस
खेल संस्कृतिको विकास गर्न लुम्बिनी महोत्सवमा कुस्ती र ब्याडमिन्टन

भैरहवा । नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने...

पुरा पढ्नुहोस
तयार भयो बुटवल कालिका क्याम्पसको ६० कोठे भवन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित बुटवल कालिका क्याम्पसको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । झण्डै १५ करोड रुपैयां लागतमा निर्माण गरिएको पांच तलाको ६० कोठे उक्त भवनको पुर्व अर्थमन्त्री एवं रुपन्देही...

पुरा पढ्नुहोस