समाचार

आज ४१ औं मगर दिवस : यस्तो छ यसको ईतिहास

बुठवल । आज ४१ औं मगर दिवस । नेपाल मगर संघको प्रथम महाधिवेशन भएको आज ४१ वर्ष पूरा भएर ४२ औं वर्षमा प्रवेश गरेको छ । मगर संघले मगर संघको प्रथम महाधिवेशन भएको २०३९...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच...

पुरा पढ्नुहोस
बुटवलका पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा मृत्यु

गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको यात्रु बाहक...

पुरा पढ्नुहोस
रुपन्देहीको आदर्श स्कुलका शिक्षक कर्मचारी विद्यालय बन्द गरेर भारत भ्रमणमा

रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणतिर लागेका हुन्। कक्षा १ देखि...

पुरा पढ्नुहोस
युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित भएका छन् । जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन । अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा दिपक खड्की,...

पुरा पढ्नुहोस
खेलकुदको ‘दूर्दशा’ : जिल्लास्तरीय प्रतियोगिता गर्न ऋण खोज्नुपर्ने बाध्यता

गुल्मीको तम्घासमा बिहीबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी छ । जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका दुई नगर र १० गाउँपालिकाका एक हजार ३९२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । तर, झण्डै १४ सय खेलाडी...

पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा दुईजनाको उम्मेदवारी दर्ता

रुपन्देहीको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्दा भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । फागुन २० गते हुने निर्वाचनका...

पुरा पढ्नुहोस
बुटवलको ६३ वर्षे यात्रा : बटौली, खस्यौली देखि विशाल सहरसम्म

बुटवललाई पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिए पनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो। २०७१ साल मंसिरमा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रूपमा परिचित छ। विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली...

पुरा पढ्नुहोस
अनि गाउँलेले भन्छन्, ऊ ‘बेले’ को गाडी आयो

बुटवल । वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर...

पुरा पढ्नुहोस
सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ। सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको...

पुरा पढ्नुहोस