समाचार

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा...

पुरा पढ्नुहोस
उडान स्वीकृती नपाएपछि रेसुंगा विमानस्थलमा हुने भनिएको निगमको नियमित उडान अनिश्चित

गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भनिएपनि नेपाल वायुसेवा निगमको उडान अनिश्चित बनेको छ । फागुन १७ गते प्रभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने बताइएको भएपनि अहिले नियमित उडान अनिश्चित बनेको...

पुरा पढ्नुहोस
‘सुरुङ्ग मार्गका कारण सिद्धबाबा मन्दिरलाई असर गर्दैन’ विकास समिति

बुटवल। पाल्पाको तिनाउ गाउँपालिकामा रहेको प्रसिद्ध शिद्धबाबा मन्दिर विकास  समितिले निर्माण गर्न लागिएको सुरुङ्गमार्गको कारण सिद्धबाबा मन्दिरमा कुनै पनि असर नपर्ने बताएको छ । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनलेसुरुङ्गकै कारण मन्दिर सर्ने भन्ने...

पुरा पढ्नुहोस
सगरहवामा गरिने मूर्तीकार्यशालाको समय परिवर्तन, चैत २३ देखि शुरु हुने

लुम्बिनी । कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामि चैत २३ गते पूर्णिमादेखि हुने गरि कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक...

पुरा पढ्नुहोस
होलीलाई मर्यादित बनाउन रुपन्देहीमा १२ सय प्रहरी परिचालन गरिने

रुपन्देही जिल्लामा होलीको अवसरमा हुन सक्ने उच्छृंखल गतिविधि रोक्न रुपन्देही प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउन सुरक्षा ब्यवस्थालाई थप कसिलो बनाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक...

पुरा पढ्नुहोस
अखिल छैठौ द्वारा बुटवलको सिद्धार्थ क्याम्पसमा तालावन्दी

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ । टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौं लाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको...

पुरा पढ्नुहोस
सुर्य ज्योतिद्वारा मृत्यु दाबीवापतको भुक्तानी रकम हस्तान्तरण

भैरहवा। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका गुल्मीदरबार गाउँपालिका–६, गुल्मी (हाल सिद्धार्थनगर–९, रुपन्देही) का स्व. नरेन्द्र टण्डनको परिवारलाई घरमै...

पुरा पढ्नुहोस
बुटवलको साढे तीन किलोमिटर सडक निर्माणको काम ६ बर्षमा जम्मा ३० प्रतिशत सकियो

बुटवल । बुटवलमा निर्माणधिन ६ लेनको सडक निर्माण थालेको ६ बर्ष पुरा भइसक्दा अझै पनि पूरा हुन सकेको छ । अहिले सडक निर्माणधिन अवस्थामा छ । साढे तीन किलोमिटर सडक निर्माण गर्न यति धेरै समय लाग्नुले...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी संसदीय दलभित्र चुलिँदो असन्तुष्टि

नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महराविरूद्ध असन्तुष्टि चुलिँदै गएको छ। माओवादी सांसदहरू सार्वजनिक रूपमै महरालाई संसदीय दलको नेता मान्न नसकिने बताउन थालेका छन्। बिहीबार दाङको निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
बुटवलमा बजार अनुगमन तिब्र, ड्याडिज किचन र पाण्डे मिष्ठान्नको तेल खान अयोग्य (तस्वीरहरु)

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो दुई दिन उपमहानगरपालिकाका विभिन्न मिठाई पसल, खाद्यान्य पसल, दुध डेरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशको तेल खान अयोग्य रहेको भेटिएको छ...

पुरा पढ्नुहोस