समाचार

यसरी भइरहेको छ, सैनामैनामा अवैध ढुङगा दोहन

बुटवल । रुपन्देहीको सैनामैनामा अवैध खोलाजन्य पदार्थ उत्खनन् गरि बिक्रि वितरण गरेको पाईएको छ । सैनामैना वडा न.१० बेमटनी भन्ने स्थानबाट खेती सम्माउँने बहानामा ढुङगा निकास गरि ओसारपोसार गरेको अवस्थामा नगरपालिकाले सो कार्यलाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण धमाधम

बुटवल । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ...

पुरा पढ्नुहोस
तानसेन र अर्घाखाँची सिमेन्टले गरे ७ महिनामा १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात

पछिल्लो सात महिनामा तानसेन र अर्घाखाँची सिमेन्टले १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात गरेका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि यी सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात...

पुरा पढ्नुहोस
नेकपा रुपन्देहीले गर्‍यो सहिद–बेपत्ता परिवारलाई सम्मान

रुपन्देही । नेकपा रुपन्देहीले माओवादीले सञ्चालन गरेको जनयुद्धमा रुपन्देहीबाट सहित तथा बेपत्ता हुने ४५ परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह फागुन १४–२१ अन्तर्गत शनिवार नेकपा रुपन्देहीले सैन मैनाको दरखासीमा तत्कालीन समयको युद्धका सहिद तथा...

पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग बाणिज्य संघमा ठाकुर कुमार श्रेष्ठ विजयी

सिद्धार्थ उद्योग बाणिज्य संघको शनिबार सम्पन्न अधिवेशनमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए...

पुरा पढ्नुहोस
अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरणः कामदारका परिबारलाई १०/१० लाख क्षतिपूर्ति

बुटवल । घटना भएको एक महिना सम्म चुपचुप राखी यत्तिकै थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरण बाहिर आए संगै परिबारले क्षतिपूर्ति पाएका छन् । रुपन्देहीको सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्ट...

पुरा पढ्नुहोस
वाह ! यस्तो दुर्लभ संयोगः पतिपत्नी दुवै सीडीओ

मीना अर्याल अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छिन् । ‘स्टेट फर्वार्ड’ प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी मृदुभाषी उपसचिव मीना माघ १२ गते जिल्लाको पहिलो महिला सीडीओ बनिन् । अर्घाखाँची उनी हुर्किएको र अध्ययन गरेको जिल्ला...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठको तेस्रो बैठक ४५ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । नेपाल निजामती कर्मचारी संगठको ११ औं  राष्ट्रिय अधिवेशनपछि लुम्बिनीमा सम्पन्न तेस्रो बैठकले ४५ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।  बैठकले ‘मिसन पालिका’ अभियान अनतरगत अधिवेशन सम्पन्न गर्न बाँकी...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्मार्ट सिटी द्वारा बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको...

पुरा पढ्नुहोस
तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा 

सप्ताहव्यापी कार्यक्रमको आयोजना, सरोकारवालासँग चरणबद्ध अन्तरक्रिया    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा...

पुरा पढ्नुहोस